तीन : हाइकु सन्तोस सरील Thursday, June 17, 2021 0 आँखामा आँखा हृदय साटिएछ मोहनी रुप ।।१।। कसरी भनु अन्जान प्रियतमा चोर्यौ यो मन ।।२।। चिसो सपना अविवाहित जोडि साउने झरी ।।३।।
0 Comments
Post a Comment