सन्तोष सरील 

सरील सहित्य - साहित्यका बिबिध बिधा संग सम्बन्धित छ।
करिब दुई दशक देखि साहित्यका विविध बिधामा कलम चलाउदै आएको छु। अग्रज को पाइला पछ्याउँदै सिक्दै - लड्दै - उठ्दै अघि बढिरहेको छु। 
विभिन्न पत्रपत्रिकाहरुमा दर्जनौ रचनाहरु प्रकाशित भएका छन। र विभिन्न प्रतियोगिताहरुमा कविताले आफुलाई उत्कृष्ट सावित गर्न पनि सफल भएका छन् । 

साहित्यको महासागरमा एक थोपा सृजना मिसाउदैछु। कल्पनाको बगैचामा फुलेका अनगिन्ती शब्दका थुङ्गाहरुको सुवास छर्दैछु।
सिकारु माली हुँ । शब्दको गोडमेल गर्न सिक्दैछु।