कठै!


उहाँले बोलाउनुभयो

उहाँहरु लुरुक्क आउनुभयो

दुई दिन तामझाम झिक्नुभयो

मान्छे बाट भुत- पुर्ब बन्नुभयो।

जुरुक्क उठेर उफ्रिएका गोडा

लुरुक्क परेर थचारीएका छन।

उहाँहरुका सपना पछारीएका छन।