असार लाग्यो बिउमल छैन, रुदैछ किसान
पसिना रोपि मोति फुलाउछ छैन सम्मान
उ धान संगै झुल्छ तोरी जस्तै फुलिदिन्छ
बिर्सिएर पिडाहरु ब्युझिन्छ हरेक बिहान।