तिमि आयौ ,आउदिनौ जस्तो लागेको थियो
मनले आशा मारेपनी झल्को लागेको थियो।
आफै लड्यो र अरुले धकेल्यो भनेर चिच्यायो
दुनिया रुदै गर्दा मलाइ हासो लागेको थियो
जेरी जस्तै रहेछ उ मिठो हैन जेलिएको
पहिलो भेटमा त साह्रै सोझो लागेको थियो।
मेरो अनुमान भन्दा नतिजा ठ्याक्कै गलत आयो
खुशी छेउ दुख मलाई होचो लागेको थियो ।
बियोगमा मन कति छट्पटीदो रहेछ
बरफ पनि मलाई आगो लागेको थियो ।
दुनिया रुदै गर्दा मलाइ हासो लागेको थियो
जेरी जस्तै रहेछ उ मिठो हैन जेलिएको
पहिलो भेटमा त साह्रै सोझो लागेको थियो।
मेरो अनुमान भन्दा नतिजा ठ्याक्कै गलत आयो
खुशी छेउ दुख मलाई होचो लागेको थियो ।
बियोगमा मन कति छट्पटीदो रहेछ
बरफ पनि मलाई आगो लागेको थियो ।
0 Comments
Post a Comment