एसिया महादेश
©SARIL
चिल्का ताल तन्किएर यान्जे नदि अरेबियन बन्यो
सगरमाथा पग्लिएर हिमालबाट सियाचन बग्यो।।
✍ठूलो ताल ➡️ चिल्का
✍लामो नदि ➡️ यान्जे
✍मरुभूमि ➡️ अरेबियन
✍अग्लो शिखर ➡️ सगरमाथा
✍पर्बत शृङ्खला ➡️ हिमालय
✍लामो हिमनदी ➡️ सियाचेन
अफ्रिका महादेश
@Saril
भिक्टोरीया ताल भत्काएर , नाइलको साहारा बनाउछु ।
किलिमन्जरोलाई एटलसबाट आजै छुट्याउछु।
✍ठूलो ताल ➡️ भिक्टोरीया
✍लामो नदि ➡ नाइल
✍मरुभूमि ➡️ साहारा
✍अग्लो शिखर ➡️ किलिमन्जरो
✍पर्बत शृङ्खला ➡️ एटलस
✍लामो हिमनदी ➡️ किलिमन्जरो
उत्तर अमेरिका
©saril
सुपेरियर ताल बग्दाबग्दै मिसिसिपी बेसिन बन्यो
मेकिन्लेले रकिलाई हवार्ड इज ग्रेट भन्यो । ।
✍ठूलो ताल ➡️ सुपेरियर
✍लामो नदि ➡️ मिसिसिपि मिसौरी
✍मरुभूमि ➡️ ग्रेट बेसिन
✍अग्लो शिखर ➡️ माउन्ट मेकिन्ले
✍पर्बत शृङ्खला ➡️ रकि पर्बत
✍लामो हिमनदी ➡️ हवार्ड
दक्षिण अमेरिका
©saril
माराकाइवा , अमेजनले पेटोगोनियन भिजाउछु।
एकान्कागुवालाई एण्डिज लगि पेरिटो खुवाउछु।
✍ठूलो ताल ➡️ माराकाइवा
✍लामो नदि ➡️ अमेजन
✍मरुभूमि ➡️ पेटोगोनियन
✍अग्लो शिखर ➡️ एकान्कागुवा
✍पर्बत शृङ्खला ➡ एण्डिज
✍लामो हिमनदी ➡️ पेरिटो मेरिनो
अन्टार्कटिका
भोस्तोक ताल ,ल्याम्बर्ड नदि -एन्टार्कटिक पुग्यो
भिन्सनले एल्स्बर्थलाई ल्याम्वर्डमा चुम्यो।
✍ठूलो ताल ➡️ भोस्तोक
✍लामो नदि ➡ ल्याम्बर्ड
✍मरुभूमि ➡️ एन्टार्कटिक
✍अग्लो शिखर ➡️ भिन्सन म्यासिफ
✍पर्बत शृङ्खला ➡ एल्सबर्थ
✍लामो हिमनदी ➡️ ल्याम्बर्ड
युरोप
क्यास्पियन ताल फुटेर भोल्गा नदि बनेछ।
एल्ब्रुजबाट आल्पस हुँदै भट्नाजोकुल बगेछ।
✍ठूलो ताल ➡️ क्यास्पियन
✍लामो नदि ➡️ भोल्गा
✍मरुभूमि ➡️ छैन
✍अग्लो शिखर ➡️ माउन्ट एलब्रुज
✍पर्बत शृङ्खला ➡ आल्पस
✍लामो हिमनदी ➡️ भटनाजोकुल
अस्ट्रेलिया
आइरा तालमा डार्लिङ भेट्दा ग्रेट भिक्टोरी भयो।
कोस्कियुस्को डिभाइड गर्दा आइल्याण्ड हाम्रो भयो।
✍ठूलो ताल ➡️ आइरा
✍लामो नदि ➡️ मरेडार्लिङ
✍मरुभूमि ➡️ ग्रेट भिक्टोरीया
✍अग्लो शिखर ➡️ कोस्कियुस्को
✍पर्बत शृङ्खला ➡ ग्रेट डिभाइडिङ रेन्ज
✍लामो हिमनदी ➡️ हर्ड आइल्याण्ड
0 Comments
Post a Comment