जिन्दगी 



======

समय - भाग्य 

उ नै छ केन्द्रमा। 


परिधिमा परिणाम कुरेर 

घुमिरहेछ एउटा जिर्ण चर्खा 

बेरिरहेछ एक मुठी उन।

          000